धर्सोशाश्वत पराजुली कुनै मानिसको असी वर्षको ओठको मुस्कान, मनका उछ्वास अनि स्मृतिका पत्रहरू केवल पाँच डलरमा लिलाम हुन सक्छन् भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ ।मौसम जान्न हातमा…